Logo

अबदेखि शनिबार पनि राष्ट्र बैंकका शाखाहरु खुल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवार पनि आफ्ना शाखा कार्यालय खोल्ने भएको छ । राष्ट्र बैंकले शनिबार र महिनाको अन्तिम दिन देशभरका शाखा कार्यालयल संचालन गर्न सर्कुलर जारी गरेको छ । सोही अनुरुप आजैदेखि लागू हुनेगरी देशभरका शाखा कार्यालय संचालन गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयले गत असोज १ गते शनिबार र महिनाको अन्तिम…