Logo

सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले अफर

काठमाडौँ । सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । २०५९ साल पौष ९ मा नेपालको १७ औँ वाणिज्य बैंकको रुपमा स्थापित सिद्धार्थ बैंकले संचालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत,सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी…