Logo

नेपाल एसबिआई बैंकको साधारणसभा : सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित, मर्जरमा जाने जिम्मेवारी सञ्चालक समितिलाई

काठमाडौं । नेपाल एसबिआई बैंकका सेयरधनीहरुको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सेयरधनीलाई १०.६५% लाभांश दिने निर्णय गर्दै बैंकको साधारणसभा सम्पन्न भएको हो । उक्त सभाले बैंकको आव २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक आर्थिक विवरण (२०८१ आषाढ मसान्तको वासलात), नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत…