काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देहीको बेलबासमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले उद्घाटन गरेका छन । दुर्गम तथा ग्रामीण भेगमा समेत बैंकले आफ्नो उपस्थिति बढाउँदै लगेको प्रमुख ढकालले जानकारी दिएका छन । साथै बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय…