काठमाडौं । एनआईसी एशिया बैंकले १५ करोड १७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी घटेको र इम्पेरिमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा उल्लेख्य घट्न पुगेको…