Logo

गणपति लघुवित्तको नाफा १४.९७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा पनि वृद्धि

काठमाडौं। गणपति लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यस लघुवित्तको खुद नाफा १४.९७ प्रतिशतले बढेर १ करोड २३ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ७ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  यसअवधिमा खुद ब्याज आम्दानी र…