काठमाडौं । एनआईसी एशिया बैंकले रोल्पाको लिवाङमा शाखा संचालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त शाखाको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले उद्घाटन गरेका हुन । बैंकले २९७ शाखा, ३५० एटिएम, ५८ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।