Logo

सिटिजन्स बैंक र लेमन ट्री प्रिमियरबीच सम्झौता, बैंकका ग्राहकलाई लेमन ट्रीमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठ, काठमाडौं स्थित लेमन ट्री प्रिमियर बीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई लेमन ट्री मा विशेष छुट दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले लेमन ट्री प्रिमियरमा २०% सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको…