काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्बभन्दा धेरै नाफ कमाउन सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका…