काठमाडौं । सुस्त कर्जा लगानीका कारण अधिक तरलताको समस्यामा बेहोरिरहेका बैंकहरुले केही महिनायता निरन्तर ब्याजदर घटाइरहेका छन् । सोअनुरुप बैंकहरुले फागुन महिनाको पनि ब्याजदर घटाएका छन् । फागुन महिनामा वाणिज्य बैंकले मुद्दती निक्षेपको लागि ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले फागुन महिनाको लागि औसत ब्याजदर ०.४० प्रतिशतले घटाएका हुन् । माघ…