Logo

हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण, हात्तीगौंडामा सेवा विस्तार

काठमाडौं । हिमालयन बैंक लिमिटेडको एक शाखा स्थानान्तरण गरिएको छ । यस बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरूमध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी बुढानीलकण्ठ नपा वडा नं. ८ हात्तीगौंडामा सेवा विस्तार गरिएको हो । आइतबार बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन् ।…