काठमाडौं । आरएसडिसी काठमाडौं । आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो ।
असोज ११ गते शनिबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो ।