Logo

गरिमा विकास बैंकको नयाँ शाखा कीर्तिपुरमा, शाखा संख्या १२२ पुग्यो

गरिमा विकास बैंकको नयाँ शाखा कीर्तिपुरमा, शाखा संख्या १२२ पुग्यो



काठमाडौं । गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ । आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिदै यस विकास बैंकले काठमाडौंको कीर्तिपुरमा आफ्नो १२२औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

laxmi

हाल यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL