Logo

‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा, उच्च ब्याजदरका साथ १० लाखसम्मको निःशुल्क दुर्घटना बीमा

‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा, उच्च ब्याजदरका साथ १० लाखसम्मको निःशुल्क दुर्घटना बीमा



काठमाडौं । नेपाल बैंकले उच्च ब्याजदर सहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

laxmi

सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने रु १० लाख सम्मको निःशुल्क दुर्घटना बीमा सुविधा दिइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेविट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधाहरु, लकर सुविधामा ५० प्रतिसत छुट, निःशुल्क डिम्याट खाता तथा सिआस्वा लगायतका सुबिधाहरु पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL