Logo

मेगा बैंकको नयाँ शाखा बिस्तार, काँकडभिट्टामा २०२औं शाखा संचालन

मेगा बैंकको नयाँ शाखा बिस्तार, काँकडभिट्टामा २०२औं शाखा संचालन



काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ ।

laxmi

प्रदेश नं १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०२औं शाखा हो ।

मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL