Logo

लक्ष्मी बैंकको लाभांश घोषणा, ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद

लक्ष्मी बैंकको लाभांश घोषणा, ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद



काठमाडौं । लक्ष्मी बैंकले लाभांश घोषणा गरेको छ । बैंक बिहीवार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई ११.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

laxmi

बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनसहित ३.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL