Logo

मेगा बैंकले गर्यो लाभांश घोषणा, १२.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने

मेगा बैंकले गर्यो लाभांश घोषणा, १२.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने



काठमाडौं । मेगा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

laxmi

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL