Logo

टाटा गाडीको खरिद गर्ने ग्राहकलाई नेपाल एसबिआई बैंकले हायर पर्चेज कर्जा दिने

टाटा गाडीको खरिद गर्ने ग्राहकलाई नेपाल एसबिआई बैंकले हायर पर्चेज कर्जा दिने



काठमाडौं । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सवारी खरिद कर्जा सम्बन्धी सम्झौता भएको छ ।

laxmi

सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने छ ।

उक्त सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य तथा सिप्रदी ट्रेडिङ्गका बिक्री तथा प्रवर्धनका प्रमुख अनुपम ढकालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL