Logo

अब कृषि उद्यम परियोजना धितोमा कर्जा पाईने, यस्तो छ सरकारी घोषणा

अब कृषि उद्यम परियोजना धितोमा कर्जा पाईने, यस्तो छ सरकारी घोषणा



काठमाडौं । अब कृषि उद्यम परियोजनालाई नै धितो राखेर कृषि कर्जा पाईने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै युवाहरूलाई कृषिमा आकर्षण गर्न सरकारले नीति ल्याउन लागेको बताए ।

कृषि क्षेत्रको जुनसुकै विधामा उद्यम गर्ने चाहनेलाई भुमि, कृषि सामग्री, बीमा, खरिद सम्झौतालाई बजारको इकोसिस्टम कायम गरिने उनले बताउ । कृषि उद्यम गर्नेलाई इकोसिस्टम प्रणलाीमा समेटेर पाइलट परियोजना सुरु गर्ने पनि उनले घोषणा गरे । यस्तै कृषिमा अग्रिम खरिद सम्झौता गरेर बजार सुनिश्चित गर्ने पनि नीति तथा कार्यक्रममा समावेश छ ।

प्रतिक्रिया दिनुहोस्