Logo

भग्नाबशेष पन्छाउदै मुख्य सचिव, सरकारी कर्मचारीले दिए साथ

भग्नाबशेष पन्छाउदै मुख्य सचिव, सरकारी कर्मचारीले दिए साथ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
२६ वैशाख, काठमाडौं । शनिवार भूकम्पबाट क्षतिग्रस्त बनेका भग्नावशेष पन्छाउन मुख्य सचिवसहित सरकारी कर्मचारीहरु परिचालन भएका छन् ।

मुख्य सचिवलिलामणी पौडेलको सहितको टोलिले बिहान सात बजेदेखि १० बजेसम्म भक्तपुर दरवार स्क्वायर परिसर विभिन्न स्थानका भग्नावशेषको सफाइ गरेका थिए । त्यस्तै सचिवहरुको नेतृत्वमा १७ स्थानको भग्नावशेष सरसफाइ गरिएको छ ।

सो दिन भक्तपुर च्याम्हासिंह क्षेत्र, व्यासी क्षेत्र, महाकाली स्थान, सुर्य्विनायक हुँदै दरबार स्क्वायर क्षेत्र, साँखु , ललितपुरको खोकना क्षेत्र, धर्मस्थलीलगायत १७ क्षेत्रमा सफाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL