Logo

नागरिक लगानी कोषले १ करोड रुपैयाँ दिने, रकम दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने

नागरिक लगानी कोषले १ करोड रुपैयाँ दिने, रकम दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२४ बैशाख,काठमाडौ । नागरिक लगानी कोषले विनाशकारी भूकम्प पीडितको उद्धारका लागि १ करोड रुपैयाँ दिने भएको छ । कोषको बुधबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कोषले भौतिक संरचनाहरुको मर्मत तथा पूर्ननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने भएको हो ।

सो रकमबाट पीडितहरुकोे उद्धार, उपचार, राहत, पुर्नस्थापना तथा मुुलुकमा पुगेको अकल्पनिय क्षतिको पुनर्निर्माण तथा राहत कार्यक्रमको लागि सरकारलाई सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL