डिभीको नतिजा सार्वजनिक, मंगलवार साँझदेखि हेर्न सकिने


रामराजा श्रेष्ठ
5 May, 2015 2:39 pm

बिजखबर संबाददाता

FoneLoan-250x250
yamaha

२२ बैशाख,काठमाडौं । अमेरिकी डाइर्भसिटी भिसा(डिभी) २०१६ को नतिजा सार्वजनिक भएको छ ।

सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गतको नतिजा सार्वजनिक भएको नेपालस्थित अ‍ेमरिकी दुताबासले जानकारी दिएको छ ।

दुताबासले ट्वीटरमार्फत नतिजा डिभीलोटरी डट स्टेट डट जिओभीमा हेर्न अनुरोध गरेको छ । साथै नतिजा मंगलवार साँझमात्र हेर्न मिल्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्