Logo

फर्निचर संघको ७औं साधारणसभा सम्पन्न, अध्यक्षमा कबीन्द्र जोशी मनोनीत,

फर्निचर संघको ७औं साधारणसभा सम्पन्न, अध्यक्षमा कबीन्द्र जोशी मनोनीत,


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२४ चैत,काठमाडौं । नेपाल फर्निचर तथा फनिसीङ संघको  अध्यक्षमा कवीन्द्र जोशी चयन भएका छन् । संघको  हालै सम्पन्न सातौं बार्षिक  साधारणसभाले अध्यक्षका साथै नयाँ कार्य समितिका पदाधिकारी निविर्वोध चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा राजेश अग्रवाल तथा उपाध्यक्षहरूमा रूपेश प्रधान, सुजिल श्रेष्ठ, माधवप्रसाद पौडेल र दिनेशकुमार अग्रवाल चयन भएका छन् ।

त्यस्तै, संघको महासचिवमा सुभेन्द्र जोशी, प्रथम सचिवमा ओमप्रसाद दाहाल, द्वितीय सचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा  मनिष अग्रवाल र  सहकोषाध्यक्षमा सुनील शिल्पकार चयन भएका छन्

सदस्यहरूमा प्रेम प्रजापति, शान श्रेष्ठ, सञ्जयकुमार जाजोदिया, अर्जुन घिमिरे, नकुल थापा छानिएको बताइएको छ ।  कार्यक्रममा संघका निवर्तमान अध्यक्ष कृष्णलाल प्रधानले सबै व्यवसायीको साथ र सहयोगबाट संघ यहाँसम्म आउन सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL