Logo

बलिउड नयाक शाहरुख खानले भने, ‘हिमालयको देश नेपाल सुन्दर छ’, हेर्नुहोस फोटोहरु

बलिउड नयाक शाहरुख खानले भने, ‘हिमालयको देश नेपाल सुन्दर छ’, हेर्नुहोस फोटोहरु


बिजखबर संवाददाता
0
Shares

बिजबखर संवदादाता
२५ फागुन, काठमाडौं । बलिउडका चर्चिति नायक शाहरुख खानले नेपाल अति नै सुन्दर रहेको बताएका छन् । कन्साई नेरोल्याक पेण्ट्स नेपालले शुरु गरेको ‘यू क्यान’ नामक वातावरण प्रवद्र्धनात्मक कार्यक्रम शुरु गर्न सोमवार नेपाल आई पुगेका किङ खानले हिमालयको देश नेपाल सुन्दर रहेको बताएका हुन् । उनले पेण्ट्सका बट्टा (क्यान)मा फुलहरु रोप्न आग्रह गरे ।

11040760_1625675904320625_720398860_n

कन्साई नेरोल्याक पेण्ट्स नेपालले शुरु गरेको ‘यू क्यान’ नामक वातावरण प्रवद्र्धनात्मक कार्यक्रम शुरु गर्दै ।

11040698_1625675470987335_1068286952_n

11051643_1625678797653669_77960851_n

त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आफ्ना फ्यानहरुलाई अभिवादन गर्दै ।

 

आफ्नो दोस्रो भ्रमण रहेको जानकारी गराउँदै उनले नेपालमा पाएको मायाबाट उत्साहित भएको बताए ।
यो पनि पढौं

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL