कास्की २ मा रवीन्द्र अधिकारीको जित, कांग्रेसका देवराज चालिसे ८ हजार मतले पराजित


बिजखबर संवाददाता
9 December, 2017 5:40 pm

काठमाडौं । कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी विजयी भएका छन् ।

Bajaj
Nabil_bank

अधिकारीले ८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई पराजित गरेका हुन् ।

अधिकारीले २७ हजार २सय ७ मत ल्याएका छन् । यता कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याए ।
कास्कीबाट तेस्रो पटक पनि जीत निकाल्दै हृयाट्रिक पूरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom
connect_Ips