Logo

के छ कुलिङ पिरियडसम्बन्धी छानविन प्रतिवेदनमा ?, यस्तो छ पूर्णपाठ

के छ कुलिङ पिरियडसम्बन्धी छानविन प्रतिवेदनमा ?, यस्तो छ पूर्णपाठ



काठमाडौं । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको फेरबदलबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा सरकारमै भएका केहि व्यक्ति र कर्मचारीहरुलाई दोषी ठहर्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्