Logo

आजदेखि एशिया लिबर्टी फोरम २०१५ सुरु, ३० मुलकका २ सय सहभागी

आजदेखि एशिया लिबर्टी फोरम २०१५ सुरु, ३० मुलकका २ सय सहभागी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ पुस, काठमाडौं । आजदेखि काठमाडौंको सोल्टी होटलमा एशिया लिबर्टी फोरम २०१५ सुरु भएको छ । समृद्धि, दि प्रस्पोरिटी फाउण्डेशनले एशिया सेण्टर फर इण्टरप्राइज ( एसिई )सँगको सहकार्यमा तीन दिने भेला आयोजना गरीएको हो ।

आयोजकको अनुसार भेलामा ३० मुलकका २ सय भन्दा बढि उद्यमशील र उद्यमीहरु सहभागि रहेका छन् ।
कार्यक्रममा नेपालको तर्फबाट सभासद् गगन थापा, नेपाल उद्योग बाणिज्य महासङ्का पुर्वअध्यक्ष सुरज वैद्य, अर्थशास्त्री डा. भोलानाथ चालिसे लगायतको समूह छलफलमा सहभागी भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL