Logo

प्रचण्डका घरबेटी अधिकारीको कम्पनीसहित २० वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)

प्रचण्डका घरबेटी अधिकारीको कम्पनीसहित २० वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

सो सूचीमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का घरबेटी शारदा प्रसाद अधिकारीका कम्पनी शैलुङ कन्स्ट्रसनसहितका कम्पनी कालोसूचीमा परेका हुन् ।

शैलुङ कन्स्ट्रक्सन र सपना कन्स्ट्रक्सनले संयुक्त रुपमा काम गरेको सडक विभागको काम नगरेकाले कालो सूचीमा राखेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This