Logo

डिभीको नतिजा आज आउदै, आफुलाई पर्यो कि परेन ? यसरी हेर्न सकिन्छ सहजै नतिजा

डिभीको नतिजा आज आउदै, आफुलाई पर्यो कि परेन ? यसरी हेर्न सकिन्छ सहजै नतिजा



काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउदै छ ।

laxmi

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।

दुताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।

https://www.facebook.com/nepal.usembassy/posts/844962430994368?ref=embed_post

प्रतिक्रिया दिनुहोस्
MBL