Logo

सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै, फैसला के होला ?

सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै, फैसला के होला ?



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ।

laxmi

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो ।

यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL