Logo

प्रतितोला ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्यमा भने केहि वृद्धि देखिएको छ । सोमबार प्रतितोला १५ सय ३५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढ्दै प्रतितोला १५ सय ४५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL