Logo

शिक्षकहरूले आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै, देशभरका शिक्षक काठमाडौंमा

शिक्षकहरूले आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै, देशभरका शिक्षक काठमाडौंमा



काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंंमा आन्दोलन गर्ने भएको छ । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।

laxmi

महासंघले आन्दोलनमा सहभागी हुन बुधबार बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ । महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ ।

जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । महासंघको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL