Logo

मैले घुस नखाँदा पापीहरू बौलाउन थाले : पर्यटनमन्त्री किराती

मैले घुस नखाँदा पापीहरू बौलाउन थाले : पर्यटनमन्त्री किराती



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा विरोधीहरू बौलाएको टिप्प्णी गरेका छन् ।

laxmi

पशुपति विकास कोषको जग्गा अपचलन भएको भन्दै विभिन्न टीकाटिप्पणी भएपछि त्यसलाई लक्षित गर्दै उनले आरोप प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…’

प्रतिक्रिया दिनुहोस्
MBL