Logo

घट्यो सुनको मूल्य, प्रतितोला ९३ हजार २ सयमा कारोबार हुँदै

घट्यो सुनको मूल्य, प्रतितोला ९३ हजार २ सयमा कारोबार हुँदै



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २ सय रुपैयाँले घटेको हो ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२८० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ११७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL