Logo

५ सयले उकालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

५ सयले उकालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहीबार बढ्दै प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतिोला ११ सय ८५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL