Logo

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालमा नगदरहित सेवा

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालमा नगदरहित सेवा



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी अस्पतालबीच सम्झौता भएको छ । बीमा कम्पनीबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नेगरी उक्त सम्झौता भएको हो ।

laxmi

उक्त सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपि प्रधान र अस्पतालका अध्यक्ष डा भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL