GBIME

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय (सूचनासहित)


बिजखबर संवाददाता
1 February, 2022 12:19 pm

Holiday- bida

काठमाडौं । सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

NABIL
lAXMI_BANK

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL