Logo

मन्त्रिपरिषद्ले पायो पूर्णता, कसले कुन मन्त्रालय पाए (सूचीसहित)

मन्त्रिपरिषद्ले पायो पूर्णता, कसले कुन मन्त्रालय पाए (सूचीसहित)



काठमाडौं । प्रधानमन्त्री देउवा सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएको छ । देउवा सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्दै पूर्णता दिएको हो ।
प्रधानमन्त्री देउवाको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले थप १६ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL