Logo

सयपत्री हाइड्रोपावरको आइपीओ आउँदैं, ९० करोड बराबरको आइपीओ निष्कासनको तयारी

सयपत्री हाइड्रोपावरको आइपीओ आउँदैं, ९० करोड बराबरको आइपीओ निष्कासनको तयारी



काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

laxmi

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर ९आइपिओ० निष्कासन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ ।

कम्पनीको आईपीओको बिक्री प्रबन्धकको एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL