Logo

Global_Ime

सुजुकीको “बाडौ खुसी चढौं सुजुकी”अफर, रिजालले जिते १० ग्राम सुनको सिक्का

सुजुकीको “बाडौ खुसी चढौं सुजुकी”अफर, रिजालले जिते १० ग्राम सुनको सिक्का



काठमाडौँ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा विक्रेता भि. जि. अटोमोबमाईल्सले आइतबार पहिलो बम्पर बिजेता घोषणा गरेको छ ।

Laxmi_sunrise
Kumari

धरान निवासी राजु रिजालले सुजुकीको अफरअनुसार बम्परमा १० ग्राम सुनको सिक्का जितेका हुन् । उनले धरान स्थित नवदुर्गा अटो प्यालेस बाट Access 125 cc BS6 खरिद गरेका थिए ।

यस चाडमा सुजुकीले ल्याएको “बाडौ खुसी चढौं सुजुकी” स्किम अर्न्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ पक्का छुट पाउन सक्नेछन् । यसैगरी कुनै पनि सुजुकी व्यण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा रु १५,००० तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकबर्गहरुले रु १०,००० थप मुल्याङ्गकन प्राप्त गर्न सक्नेछन् । साथै ०% फाइनान्सको सुविधाका साथै एक बर्ष Road Tax Free हुने समेत कम्पनीले जनाएको छ ।

यो स्किम अर्न्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउनेँदै जाने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC