Logo

प्रतितोल २ सयले बढ्यो सुन, चाँदी भने स्थिर

प्रतितोल २ सयले बढ्यो सुन, चाँदी भने स्थिर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ बैशाख, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला साढे ३ रुपैयाँले घटेर कारोवार भएको सुन आज बढेर प्रतितोला ५१ हजार ६ सय ५० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार चाँदीको मुल्यभने स्थिर रहेको छ । बुधबार भने चाँदीमा प्रतितोला ५ रुपैयाँले घटेको थियो

प्रतिक्रिया दिनुहोस्
MBL