Logo

सुनको मूल्य१ सयले घट्यो , चाँदी स्थिर

सुनको मूल्य१ सयले घट्यो , चाँदी स्थिर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

१२ फागुन,काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५१ हजार ७ सय तोकिएको छ ।

सोमवार ५१ हजार ८ सयमा किनबेच भएको सुन १ सयले घटेको हो । यता चाँदीको भाउमा भने स्थीर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार मंगलवार चाँदीको मूल्य प्रतितोला ६ सय ९५ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL