Logo

सूर्य विनायकमा सामसुङको अपग्रेडेड शोरुम, उपहार योजना पनि सञ्चालनमा

सूर्य विनायकमा सामसुङको अपग्रेडेड शोरुम, उपहार योजना पनि सञ्चालनमा


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

५ फागुन,काठमाडौं । हिम इलेक्ट्रोनिक्सले भक्तपुरको सुर्य विनायकमा रहेको सामसुङ प्लाजालाई अन्तराष्ट्रिय स्तरमा अपग्रेड गरेको छ । सामसुङ प्लाजामा कम्पनीका एलइडी टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर,लगायत सामग्री उपलब्ध छन् ।

नयाँ शोरुममा वाच द क्याच एचडी क्वालीटी म्याच अफर समेत सञ्चालन गरेको छ । कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको नेपालका लागि आधिकारीक विक्रेता हो ।

कम्पनीको नेपालभर १० ओटा प्लाजा छन् । जसमध्ये उपत्यकामा दरबारमार्ग,महाराजगञ्ज,नयाँ बानेश्वर,कुमारीपाटी सिभिल मल,केएल टावर तथा भक्तपुरमा १ ओट प्लाजा छन् ।

त्यस्तै उपत्यका बाहिर पोखरा, नारायणघाट र धनगढीमा पनि यस्ता प्लाजा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL