Logo

अन्तिम १५ मिनेटको भारित औषत गणना स्थगित, अब अन्तिम कारोबार मूल्यका आधारमानै सूचकांक गणना

अन्तिम १५ मिनेटको भारित औषत गणना स्थगित, अब अन्तिम कारोबार मूल्यका आधारमानै सूचकांक गणना



काठमाडौं । आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्तिम १५ मिनेटको औषत गणना विधिलाई स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डले सो विधि स्थगित गर्न नेप्सेलाई पत्र पठाएसँगै स्थगित गर्न लागेको नेप्सेले जनाएको छ ।

लगानीकर्ताहरुले पछिल्लो समय सो विधि हटाउन माग गरिरहेका थिए । हिजो शनिबार बसेको नेपाल धितोपत्र बोर्डको बैठकले सो विधि स्थगन गर्ने निर्णय गरेको थियो । योसँगै अन्तिम १५ मिनेटको भारित औषत गणना स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्