Logo

बीएफआईएनले पनि आइपीओ जारी गर्ने, विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

बीएफआईएनले पनि आइपीओ जारी गर्ने, विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त



काठमाडौं । बैंकिङ, फाईनान्स एण्ड ईन्सुरेन्स ईन्स्टिच्युट अफ नेपाल (बीएफआईएन)ले पनि सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

laxmi

बीएफआईएनले प्रतिकित्ता १ सय रुपैयाँका दरले ५५ हजार कित्ता सेयर सार्वजनिक गर्ने बताएको हो । संस्थाले सेयर जारी गर्नका लागि विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL