Logo

सनसिटिमा ३०० जनामा गरिएको र्यापिड टेष्टमा आयो कोरोना नेगेटिभ, खुसियाली मनाउँदै बासिन्दा (भिडियोसहित)

सनसिटिमा ३०० जनामा गरिएको र्यापिड टेष्टमा आयो कोरोना नेगेटिभ, खुसियाली मनाउँदै बासिन्दा (भिडियोसहित)



काठमाडौं । काठमाडौं पेप्सीकोलास्थित सनसिटि अपार्टमेन्टमा हालसम्म ३ सय जनामा कोरोना परिक्षण गरिएको छ । गत सोमबार उक्त अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना पोजिटिभ देखिएपछि उक्त अपार्टमेन्टमा बस्ने सबैजना त्रशित भए ।

laxmi

सोही अनुसार सरकारले सबैको स्वाव संकलन गरेर बुधबार विहानैदेखि परिक्षण सुरु गर्याे । परिक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएपछि उक्त अपार्टमेन्टमा बस्ने सबैले खुशियालीसहित नाचगान नै गरे ।


यस्तो छ भिडियो ।

प्रतिक्रिया दिनुहोस्
MBL