Logo

भन्सार एजेन्टको नतिजा प्रकाशित, ६६० जना उत्तीर्ण (सूचीसहित)

भन्सार एजेन्टको नतिजा प्रकाशित, ६६० जना उत्तीर्ण (सूचीसहित)



काठमाडौं । लोकसेवा आयोगले भन्सार एजेन्टको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधबार भन्सार एजेन्टको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

आयोगले लिएको भन्सार एजेन्टको लिखित तथा अन्तर्वार्तामा ६ सय ६० जना भन्सार एजेन्ट उत्र्तिण भएका छन् । सोका लागि भन्सार विभागले भन्सार एजेन्टको इजाजत लिनका २०७७ चैत्र १६ दरखास्त माग गरेको थियो भने वैशाख १७ गते लिखित परीक्षा लिइएको थियो । लिखित परीक्षाबाट अन्तवार्ताका लागि ८ सय ६० जना छनोट भएका थिए । जसमध्येबाट आयोगले ६ सय ६० जनाको अन्तिम जतिजा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL