Logo

वैदेशिक रोजगार व्यवसायी संघमा ढकाल निर्वाचित, प्रतिद्धन्द्धी २४ मतले पछाडी

वैदेशिक रोजगार व्यवसायी संघमा ढकाल निर्वाचित, प्रतिद्धन्द्धी २४ मतले पछाडी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

१८ असार,काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विमल ढकाल निर्वाचित भएका छन् । बिहीवार सम्पन्न निर्वाचनमा ढकाल २सय ३७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सरोजकुमार पोखरेलले २ सय१३ मत प्राप्त गरेका थिए । ढकालले लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट उम्मेदवारी दिएका थिए ।

त्यसैगरी संघको प्रथम उपाध्यक्षमा कुमुद खनाल, द्वितीय उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, तृतीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, महासचिवमा रोहण गुरुङ, सचिवमा राजेन्द्र भण्डारी र कोषाध्यक्षमा प्रतीमा महर्जन निर्वा्चित भए ।

अध्यक्ष, प्रथम उपाध्यक्ष र कोषाध्यक्षमा लोकतान्त्रिक समूह विजयी भएको छ भने बाँकी पदाधिकारीमा प्रगतिशील समूह निर्वा्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL