Logo

आइएमईको परिवार भेट अन्तरगत अमिरिकाका परिवार मलेशिया प्रस्थान

आइएमईको परिवार भेट अन्तरगत अमिरिकाका परिवार मलेशिया प्रस्थान


रामराजा श्रेष्ठ
0
Shares

ime

बिजखबर संवाददाता ।

इण्टरनेशनल मनी एक्सप्रेस (आईएमई)को ‘विदेशमा परिवार भेट’ योजना अन्तर्गत मलेशियामा कार्यरत रुद«पुर रुपन्देहीका अमिरका थारुका परिवारका ४ सदस्य मलेशिया प्रस्थान गरेका छन् ।

आइएमईले दशै तिहारलाई लक्षित गरी ल्याएको उक्त योजनाको बम्पर लक्की ड्र मार्फत विजेता भएका थारुका परिवारका सदस्यहरु परिवार भेटका लागि मलेशिया गएका हुन् ।

ime 1

अमिरिकाका परिवारलाई आईएमई प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ब्राण्ड एम्बेस्डर दिपकराज गिरी, तथा मार्केटिङ्ग हेड डेनियल डि. श्रेष्ठले विदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL