Logo

अन्यौलमा बन्द उद्योग, मन्त्री भन्छन् ‘उद्योग चलाउने काम सरकारको होइन’

काठमाडौं । उद्योग मन्त्री सुनिलबहादुर थापाले उद्योग सञ्चालन गर्ने काम सरकारको नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल अमेरिका व्यापार विस्तारसम्बन्धी एक दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै यस्तो बताएका हुन् । ‘सरकारले मार्ग निर्देश गर्ने मात्र हो,’ उनले भने, ‘उद्योग चलाउने काम निजी क्षेत्रकै हो ।’ साथै सरकारले नीति नियम तथा कानुन बनाएर उद्योग…